प्रधानमन्त्री कार्कीले आज कार्यभार सम्हाल्ने
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज कार्यभार सम्हाल्दै छिन्। जेनजी आन्दोलनको बलमा गएको शुक्रबार साँझ नयाँ प्रधानमन्त्रीमा शपथग्रहण गरेकी कार्कीले आइतबार ११ बजे सिंहदरबारमा पुगेर कार्यभार सम्हाल्ने तयारी भएकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएकाे छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
