गुल्मेली समाज जापान, कान्साईको प्रथम क्षेत्रीय अधिवेशन
गुल्मी, २९ भदौ । गुल्मेली समाज जापानको कान्साई क्षेत्रीय कार्यसमितिको प्रथम अधिवेशन भव्य रूपमा ओसाकामा सम्पन्न भएको छ । अधिवेशनमा गुल्मेली समाज जापानका केन्द्रीय अध्यक्ष महेन्द्र कुमार अधिकारीले गुल्मी समाजको गठनले एकता, सहकार्य र समर्पणको उदाहरण पेस गरेको भन्दै समाजको तर्फबाट शुभकामना व्यक्त गरेका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
