SHARE
बुटवल टुडे · आइबार​ २९ भौ २०८२ ०३:५६ AM · 1 मिनेट पढाइ

मेरो पसिना, श्रम र मेहनत खरानी बनाइयो : डिल्ली बहादुर चौधरी

लमही ,२९ भदौ । जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडमा आफ्नो घर जलेपछि पूर्व मन्त्री तथा समाजसेवी डिल्ली बहादुर चौधरीले गहिरो पीडा व्यक्त गरेका छन् । उनले मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूलाई शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।