SHARE
बुटवल टुडे · आइबार​ २९ भौ २०८२ ०४:०४ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५५ पुग्यो

काठमाडौँ, २९ भदौ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५५ पुगेको छ । आन्दोलनका क्रममा घाइते भएकामध्ये थप चार जनाको मृत्यु भएपछि संख्या बढेको नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेले जानकारी दिए ।