SHARE
बुटवल टुडे · आइबार​ २९ भौ २०८२ ०४:५५ AM · 1 मिनेट पढाइ

रेशम चौधरीले छोडे नाउपा

काठमान्डौ, २९ भदौ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टी पार्टी छोडेका छन् । सामाजिक सञ्जालमार्फत उनले पार्टी छोडेको जानकारी दिँदै अब ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ नामक नयाँ राजनीतिक संगठन घोषणा गरेका हुन् । चौधरीले वर्तमान पार्टी परित्याग गरी नयाँ पार्टी निर्माण प्रक्रियामा लाग्ने निर्णय लिएको स्पष्ट पारेका छन् ।