SHARE
बुटवल टुडे · आइबार​ २९ भौ २०८२ ०५:०७ AM · 1 मिनेट पढाइ

सुनको मूल्यमा सामान्य गिरावट

काठमान्डौ, २९ भदौ । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेर १ लाख १५ हजार १०० रुपैयाँमा पुगेको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १५ हजार ७०० रुपैयाँ कायम भएको थियो ।