गुल्मीमा नयाँ भन्दा प्रतिलिपि नागरिकता लिने बढी
गुल्मी २९ भदौ । गुल्मीमा नयाँ भन्दा प्रतिलिपि नागरिकता लिनेको संख्या बढी देखिएको छ । गत आइतबारदेखी शुक्रबारसम्म एक हप्ताको अवधिमा ७८ जनाले नयाँ नागरिकता बनाउँदा ९६ जनाले प्रतिलिपि बनाएका छन् । गुल्मी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार एक हप्तामा नयाँ भन्दा प्रतिलिपि नागरिकता लिने बढी रहेको बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
