दाङमा आन्दोलनपछि अवरुद्ध सेवाहरू आइतबारदेखि सुचारु
लमही, २९ भदौ । दाङमा पछिल्लो आन्दोलनका कारण रोकिएका सेवा र विद्यालयहरू आइतबारदेखि सुचारु भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबारै सबै ७५३ वटै स्थानीय पालिकालाई सेवा पुनः सञ्चालन गर्न निर्देशन दिँदै सर्कुलर जारी गरेको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
