SHARE
टेक्नोलोजी खबर · मङगलबार २६ साउन २०८३ १०:४३ AM · 1 मिनेट पढाइ

जिपिएस ट्र्याकर डिभाइसमा सरकारी निशान छाप लगाएर बेच्ने एक युवा पक्राउ

चीनबाट आयातित जिपिएस ट्र्याकर डिभाइसमा सरकारी निशान छाप लगाएर छापको दूरूपयोग गरि बेचेको आरोपमा नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर