अग्रिम टिकट बुकिङ खोल्ने विषयमा छलफल सुरु
काठमान्डौ, २९ भदौ । दसैँको अवसरमा अग्रिम टिकट बुकिङ खोल्ने विषयमा सरकार र सरोकारवाला पक्षबीच छलफल सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा केही समयअघि सुरु भएको छलफलमा मन्त्रालयका सचिव केशव शर्माको पहलमा यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घ तथा यातायात मजदुरका प्रतिनिधिहरू सहभागी छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
