SHARE
टेक्नोलोजी खबर · मङगलबार २६ साउन २०८३ ०८:५० AM · 1 मिनेट पढाइ

चिनियाँ रकेट प्रक्षेपण असफल

सञ्चार उपग्रह बोकेको चिनियाँ लङ मार्च–७ए रकेट प्रक्षेपणका क्रममा असफल भएको छ। सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार रकेटमा उडानका क्रममा ‘विसङ्गति’ देखिएपछि प्रक्षेपण असफल भएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर