SHARE
टेक्नोलोजी खबर · मङगलबार २६ साउन २०८३ ०६:५० AM · 1 मिनेट पढाइ

विद्युतीय सवारीमा सहुलियत दिन व्यवसायीको माग

देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले विद्युतीय सवारीका पार्टपुर्जामा भन्सार छुट दिन र वातावरणमैत्री यातायातलाई प्रोत्साहन गर्न अर्थमन्त्रीसमक्ष माग गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर