SHARE
अर्थ-डबली · मङगलबार २६ साउन २०८३ ०३:३० AM · 1 मिनेट पढाइ

आज अमेरिकी एक डलरको बिक्रीदर १५२ रुपैयाँ ७९ पैसा तोकियो, अन्य विदेशी मुद्रालाई कति पर्ला ?

काठमाडौँ / नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।