अमेरिकाका पाँचमध्ये तीन नागरिक सामाजिक सञ्जाल कम्पनीमाथि कडा निगरानीको पक्षमा: सर्वेक्षण
अमेरिकाका बहुसंख्यक नागरिक सामाजिक सञ्जाल कम्पनीले सञ्चालन गर्ने तरिकामाथि सरकारले थप नियम लागू गर्नुपर्ने पक्षमा रहेको रोयटर्स/इप्सोसको सर्वेक्षणले देखाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर