SHARE
टेक्नोलोजी खबर · सोमबार २५ साउन २०८३ १०:४७ PM · 1 मिनेट पढाइ

स्पेसएक्सको टेराफ्याब टेस्लाका सोलार प्यानल नभई प्राकृतिक ग्यास विद्युत् केन्द्रमा निर्भर हुने

स्पेसएक्सले टेक्सासमा निर्माण गर्ने योजनामा रहेको टेराफ्याब सेमिकन्डक्टर कारखानालाई विद्युत् उपलब्ध गराउन प्राकृतिक ग्यासबाट चल्ने विद्युत् केन्द्र निर्माण गर्ने भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर