SHARE
टेक्नोलोजी खबर · सोमबार २५ साउन २०८३ ०४:५० PM · 1 मिनेट पढाइ

क्लोड कोडको अटो मोडलाई डिफल्ट बनाउँदै एन्थ्रोपिक

एन्थ्रोपिकले क्लोड कोडको अटो मोडलाई अब डिफल्ट बनाउने भएको छ। अगस्ट १४ देखि प्रो, म्याक्स र टिम अकाउन्टका प्रयोगकर्ताले क्लोड कोड प्रयोग गर्दा अटो मोड स्वतः सक्रिय हुनेछन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर