SHARE
टेक्नोलोजी खबर · सोमबार २५ साउन २०८३ ०७:५० AM · 1 मिनेट पढाइ

जुम्लामा गत आर्थिक वर्षमा लाइसेन्स लगायत सेवामार्फत् १ करोड ९४ लाख राजस्व सङ्कलन

यातायात व्यवस्था सेवा कार्यालयले गत आर्थिक वर्ष २०८२÷८३ मा कुल एक करोड ९४ लाख ४४ हजार राजस्व जम्मा गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर