SHARE
अर्थ-डबली · सोमबार २५ साउन २०८३ ०३:०० AM · 1 मिनेट पढाइ

व्यावसायिक कफीखेतीमा रमाउँदै ‘देवीराम’, दीर्घकालीन आम्दानीको स्रोत बन्ला त कफि ?

भोजपुर / भोजपुरको षडानन्द नगरपालिका–११ झ्याउपोखरीका किसान देवीराम चौलागाईँ यतिबेला व्यावसायिक कफीखेतीमा रमाइरहेका छन् ।