SHARE
टेक्नोलोजी खबर · सोमबार २५ साउन २०८३ ०१:५० AM · 1 मिनेट पढाइ

अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्ष २०८२/८३ मा १३ अर्बभन्दा बढी मूल्यको स्मार्टफोन आयात

नेपालमा गत आर्थिक वर्ष २०८२/८३ मा नेपालमा साढे ४८ अर्बभन्दा बढीको २२ लाख ६७ हजारभन्दा बढी स्मार्टफोन आयात भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर