SHARE
अर्थ-डबली · सोमबार २५ साउन २०८३ ०१:३० AM · 1 मिनेट पढाइ

मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ / हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।