SHARE
टेक्नोलोजी खबर · आइबार​ २४ साउन २०८३ १०:५० PM · 1 मिनेट पढाइ

आईफोन १८ सार्वजनिक हुने मिति तय, एप्पलको पहिलो फोल्डेबल फोन पनि आउने अपेक्षा

एप्पलले सेप्टेम्बरमा नयाँ आईफोन मोडलको परम्परागत प्रस्तुतीकरणका लागि तीव्र तयारी गरिरहेको छ। यसैबीच कार्यक्रमको सम्भावित मितिबारे नयाँ जानकारी सार्वजनिक भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर