SHARE
टेक्नोलोजी खबर · आइबार​ २४ साउन २०८३ ०८:५० AM · 1 मिनेट पढाइ

बेलायतको मोबाइल बजारको झन्डै एक तिहाइ हिस्सा एमभीएनओको अधीनमा जाने: रिपोर्ट

बेलायतमा आगामी वर्षहरूमा मोबाइल भर्चुअल नेटवर्क अपरेटर (एमभीएनओ) को विस्तार जारी रहने र उनीहरूले सेवा लिने मुख्य मोबाइल नेटवर्क अपरेटरका ग्राहक घट्दै जाने नयाँ विश्लेषणले देखाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर