SHARE
टेक्नोलोजी खबर · आइबार​ २४ साउन २०८३ ०५:४५ AM · 1 मिनेट पढाइ

पोको एम ८ पावर फाइभजीको बिक्री भारतबाट सुरु, १२० हर्ज एमोलेड डिस्प्ले र ८,००० एमएएच सिलिकन-कार्बन ब्याट्री

पोकोको पछिल्लो फोन, पोको एम ८ पावर (Poco M8 Power) को बिक्री भारतीय बजारबाट आधिकारीक रुपमा सुरु भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर