SHARE
काठमाण्डुपाटी · आइबार​ २४ साउन २०८३ ०४:०४ AM · 1 मिनेट पढाइ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाण्डु– कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । बैठक आइतबार (आज) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । बैठकमा सभापति गगन थापाले थापाले केन्द्रीय कार्यसमिति बैठकबाट पछिल्लो समय पार्टीका सन्दर्भमा गर्नुपर्ने निर्णय गर्ने छन् । बैठक केही दिनसम्म जारी रहने बताइएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी