SHARE
टेक्नोलोजी खबर · शनिबार २३ साउन २०८३ ०८:४९ PM · 1 मिनेट पढाइ

एआईको प्रभावमा भिसा, २ हजार ६०० कर्मचारीले जागिर गुमाए

विश्वव्यापी भुक्तानी कम्पनी भिसाले ठूलो मात्रामा कर्मचारी कटौतीको घोषणा गरेको छ। कम्पनीले विश्वभर लगभग २,६०० कर्मचारीहरू कटौती गर्दैछ, जुन यसको कुल कार्यबलको लगभग ७ प्रतिशत हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर