SHARE
टेक्नोलोजी खबर · शनिबार २३ साउन २०८३ १०:४६ AM · 1 मिनेट पढाइ

एआई डाटा सेन्टरका लागि अमेजनको विशाल ग्यास प्लान्ट निर्माण हुने

अमेरिकी प्रविधि कम्पनी अमेजनले टेक्सासमा विशाल ग्यास विद्युत् प्लान्ट निर्माणका लागि लगानी गरिरहेको जनाएको छ। उक्त प्लान्ट कम्पनीका नयाँ डाटा सेन्टर सञ्चालनका लागि प्रयोग हुनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर