न्यु मेक्सिकोको बाल सुरक्षा मुद्दामा मेटालाई थप ५६ करोड ७० लाख डलर तिर्न अदालतको आदेश
मेटा ‘सार्वजनिक समस्या’ भएको र त्यसको प्रभाव वास्तविक संसारसम्म पुगेको न्यायाधीशले बताएका छन्। मार्चमा न्यु मेक्सिकोमा भएको एक मुद्दामा जुरीले मेटालाई राज्यको उपभोक्ता संरक्षण कानुन उल्लंघन गरेको ठहर गरेको थियो।