SHARE
टेक्नोलोजी खबर · शनिबार २३ साउन २०८३ ०५:५० AM · 1 मिनेट पढाइ

गुगल म्याप्सको ‘आस्क म्याप्स’ फिचरमा नयाँ एजेन्टिक सुविधा थप

गुगलले बिहीबार घोषणा गर्दै गुगल म्याप्सको ‘आस्क म्याप्स’ फिचरमा खाना अर्डर गर्ने, होटल बुक गर्ने र कार्यक्रमको टिकट खोज्ने लगायतका नयाँ एजेन्टिक (एआई-सहायक) सुविधा थपिएको जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर