SHARE
टेक्नोलोजी खबर · शनिबार २३ साउन २०८३ ०४:५० AM · 1 मिनेट पढाइ

दक्षिणपूर्वी एसियामा एआई विस्तारका लागि इन्डोस्याट, नोकिया र एनभिडियाले गरे सहकार्य

इन्डोस्याटले ओरेडु ग्रुप, नोकिया र एनभिडियासँगको सहकार्यमा जन्कोर बाइ इन्डोस्याट सुरु गरेको छ। यसले १ गिगावाट एआई फ्याक्ट्री क्षमता विकास गर्ने लक्ष्य राखेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर