SHARE
टेक्नोलोजी खबर · शनिबार २३ साउन २०८३ ०३:४९ AM · 1 मिनेट पढाइ

अमेरिकी टेलिकम कम्पनीलाई चुनौती दिने यस्तो छ स्पेसएक्सको अधुरो योजना

इलन मस्कको स्वामित्वमा रहेको स्पेसएक्सले एटी एन्ड टी, टी–मोबाइल र भेराइजनलाई चुनौती दिने योजना बनाएको छ। कम्पनीले मंगलबार आफ्नो ठूलो आईपीओपछि पहिलो त्रैमासिक वित्तीय नतिजा सार्वजनिक गरेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर