SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ २२ साउन २०८३ ०८:४५ PM · 1 मिनेट पढाइ

अमेरिकाद्वारा पोलिसिलिकन आयातमा १५ प्रतिशत कर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सौर्य प्यानल र सेमिकन्डक्टर उद्योगका लागि अत्यावश्यक कच्चा पदार्थ पोलिसिलिकन प्रयोग गरी बनाइएका उत्पादनमा न्यूनतम १५ प्रतिशत आयात शुल्क लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर