SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ २२ साउन २०८३ ०३:५२ PM · 1 मिनेट पढाइ

खल्तीमार्फत् भुक्तानी गरेको बिल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ मा स्वत: सहभागी हुने

आईएमई खल्ती लिमिटेड (खल्ती) ले आन्तरिक राजस्व विभागद्वारा सञ्चालित ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ मा सहभागिताको व्यवस्था मिलाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर