SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ २२ साउन २०८३ ०३:०४ PM · 1 मिनेट पढाइ

देशभर इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स र भेहिकल रजिस्ट्रेसन सिस्टम कार्यान्वयनमा, पुरानो डाटाबेस मुख्य चुनौती

यातायात सेवा प्रवाहलाई डिजिटल, पारदर्शी र झन्झटमुक्त बनाउने उद्देश्यले सरकारले देशभर इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स (ईडीएल) र भेहिकल रजिस्ट्रेसन सिस्टम (भीआरएस) कार्यान्वयनमा ल्याएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर