SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ २२ साउन २०८३ १२:४६ PM · 1 मिनेट पढाइ

बालबालिकाको मानसिक स्वास्थ्यलाई सम्बोधन गर्न मेटालाई ५६ करोड ७० लाख अमेरिकी डलर तिर्न आदेश

अमेरिकी राज्य न्यु मेक्सिकोको एक अदालतले बिहीबार इन्स्टाग्राम र फेसबुकको अभिभावक सामाजिक सञ्जाल जायन्ट मेटालाई ५६७ मिलियन अमेरिकी डलर क्षतिपूर्ति तिर्न आदेश दिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर