सरकारलाई रास्वपा सांसदकै चेतावनी : मधेशमा आगो निभेको हो, दाउरा निभ्या छैन
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद मनिष झाले मधेश प्रदेशमा हालै लागेको आगो निभेको तर दाउरा ननिभेको भन्दै सरकारलाई चेतावनी दिएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘मधेशमा भर्खरै आगो बल्यो । हामीले जसोतसो निभाउन सक्यौं ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी