SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ २२ साउन २०८३ १०:३८ AM · 1 मिनेट पढाइ

फाइभजी सेवा सुरु गर्ने कार्ययोजना पेश गर्न सेवा प्रदायकहरुलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले देशभित्र फाइभजी मोबाइल सेवा सुरु गर्ने तयारीलाई अघि बढाउन मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई चरणबद्ध कार्ययोजना तयार गरी पेश गर्न निर्देशन दिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर