SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २२ साउन २०८३ १०:४३ AM · 1 मिनेट पढाइ

राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री ओलीबिच भेटवार्ता

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली शितलनिवास पुगेका छन् । शुक्रबार दिउँसो २:४० बजेदेखि दुवैबिच भेटवार्ता सुरु भएको जनाइएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी