SHARE
बुटवल टुडे · मङगलबार २४ भौ २०८२ ०५:५९ AM · 1 मिनेट पढाइ

भारतको प्रतिक्रिया : नेपालका पछिल्ला घटनाक्रमलाई ध्यानपूर्वक नियाल्दैछौँ

 काठमाडौं, २४ भदौ । भारतले नेपालमा विकसित पछिल्लो राजनीतिक तथा सामाजिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । मंगलबार भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै जेनजीको आन्दोलनका क्रममा भएको प्रहरी दमन र त्यसमा परी युवाहरूको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको हो । विज्ञप्तिमा भनिएको छ, “हामी नेपालमा हिजोदेखि देखिएका घटनाक्रमलाई ध्यानपूर्वक नियालिरहेका छौं ।