SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ २२ साउन २०८३ ०९:५९ AM · 1 मिनेट पढाइ

युवा उद्यमी तयार पार्न स्टार्टअप अभियान सुरु

नेपालमा उद्यमशीलता, नवप्रवर्तन, आत्मनिर्भर अर्थतन्त्र र रोजगारी सृजनाको संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘स्टार्टअप समिट नेपाल–२०२६’  अभियानको औपचारिक शुभारम्भ गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर