रास्वपाका सांसदहरुद्वारा सामूहिक राजीनामा दिने तयारी
काठमान्डौ, २४ भदौ । रास्वपाको संसदीय दलको आकस्मिक बैठक सुरु भएको छ । अहिले १२ बजे देखि बैठक जारी रहेको प्रवक्ता मनिष झाले बताए । भर्चुअल माध्यमबाट जारी बैठकबाट पार्टीका सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरिएको छ । अहिलेसम्म असिम साह, तोसिमा कार्की र सुमना श्रेष्ठले राजीनामा घोषणा गरिसकेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
