SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २२ साउन २०८३ ०९:३८ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेन र मन्त्रीहरुलाई रास्वपा सांसद् प्रसाईंले सोधेः जनता दिनरात ग्यासको लाइनमा छन्, तपाईंको क्वार्टरमा ग्यास छ कि छैन ?

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् रमेश प्रसाईंले भात पकाउने ग्यासका लागि सर्वसाधारण लामो लाइनमा लागेको विषयले आफ्नै पार्टी नेतृत्वको सरकारप्रति लज्जाबोध भएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले चुनावका बेला रास्वपाको सरकारमा ‘नो लाइन ओनली अनलाइन’ भनेर मत मागेको स्मरण गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी