काठमाडौँको कलङ्कीमा गोली चल्दा चारजना घाइते
काठमाडौँ २४ भदौ । काठमाडौँको कलङ्कीमा गोली चल्दा चारजना घाइते भएका छन् । जेनजीहरुले गरेको आन्दोलन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
