संवादका लागि प्रधानमन्त्रीको सर्वदलीय बैठक आह्वान
काठमाडौं । देशभर जेनजी आन्दोलन चर्किएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् । बैठक आज साँझ ६ बजे बस्नेछ । प्रधानमन्त्री ओलीले एक अपिल जारी गर्दै राजधानीसहित देशका विभिन्न भागमा सोमबार भएको प्रदर्शन र त्यसपछिका घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
