SHARE
बुटवल टुडे · मङगलबार २४ भौ २०८२ ०७:०९ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलन: च्यासलस्थित एमाले मुख्यालयमा तोडफोड र आगजनी

काठमाडौं, २४ भदौ । जेनजी पुस्ताको आन्दोलन दोस्रो दिन प्रवेश गर्दा थप तीव्र बनेको छ । राजधानीका विभिन्न टोल–टोलबाट सडकमा उत्रिएका प्रदर्शनकारीले तोडफोड र आगजनीका घटनामा संलग्न भएपछि वातावरण तनावपूर्ण बनेको छ । आन्दोलनकारीहरूले आफ्नो असन्तोष व्यक्त गर्ने क्रममा प्रमुख राजनीतिक दलका शीर्ष नेता, मन्त्री तथा दलका कार्यालयहरूलाई मुख्य निशाना बनाएका छन् ।