SHARE
बुटवल टुडे · मङगलबार २४ भौ २०८२ ०७:१४ AM · 1 मिनेट पढाइ

काठमाडौंको तारकेश्वरमा वडा कार्यालय र प्रहरी चौकीमा आगो

काठमाडौं, २४ भदौ । काठमाडौंको तारकेश्वर नगरपालिकामा प्रदर्शनकारीले आगजनी गरेका छन् । वडा नम्बर ११ को कार्यालय र स्थानीय प्रहरी चौकीमा प्रदर्शनकारीले आगो लगाएका हुन् । जेनजीको सोमबारको प्रदर्शनमा प्रहरीले दमन गरेपछि आज देशभर आन्दोलन चर्किएको छ ।