बानेश्वरमा गोली चल्यो
काठमाडौँ, २४ भदौ । जेनजी प्रदर्शनका क्रममा काठमाडौँको बानेश्वरमा मंगलबार पनि गोली चल्दा एक जना घाइते भएका छन् । यस्तै एउटा गाडी प्रदर्शनकारीले जलाएका छन् । उक्त स्थानमा प्रहरीले सोमबार गोली चलाउँदा १७ जनाको मृत्यु भएको थियो । सोही घटनाको विरोधमा मंगलबार पनि भएको प्रदर्शन उग्र बनेसँगै प्रहरीले गोली चलाएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
