SHARE
बुटवल टुडे · मङगलबार २४ भौ २०८२ ०७:२७ AM · 1 मिनेट पढाइ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी

काठमाडौं, २४ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द हुने तयारी गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका एक वरिष्ठ अधिकारीका अनुसार, गोठाटारसहितका क्षेत्रमा लगातार आगलागीका घटनाहरू भइरहेकाले र अन्य सुरक्षा चुनौतीहरू उड्डयन सुरक्षा प्रतिकूल बन्दै गएकाले विमानस्थल बन्द गर्नुपर्ने निर्णय गरिएको हो ।