SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २२ साउन २०८३ ०७:१९ AM · 1 मिनेट पढाइ

समीक्षा बाँसकोटाको आँखामा समस्या भएपछि कानून समिति बैठक स्थगित

काठमाण्डु– प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको शुक्रबार बस्ने तय भएको बैठक स्थगित भएको छ । समिति सचिवालयले सूचना जारी गर्दै सभापति समीक्षा बाँस्कोटाको स्वास्थ्यमा समस्या देखिएकाले बैठक स्थगित गरिएको जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी