त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द
काठमाडौं, २४ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा बन्द गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका एक वरिष्ठ अधिकारीका अनुसार, गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटनाहरू र अन्य परिस्थितिले हवाई सुरक्षा प्रतिकूल हुने भएकाले विमानस्थल बन्द गर्नुपर्ने निर्णय गरिएको हो । अहिले आकाशमा रहेका जहाजहरूलाई अवतरण गराइसकेपछि बाँकी सबै उडानहरू रद्द गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
