नेपालमा खुला ‘प्रिन्टिङ फाउन्ड्री’ स्थापनाबारे अन्तरराष्ट्रिय सम्मेलन
नेपालमा दिगो फ्लेक्सिबल इलेक्ट्रोनिक्स उत्पादनको आधार निर्माण गर्ने लक्ष्यसहित ‘आर–टु–आर प्रिन्टिङ फाउन्ड्री प्लेटफर्मको सुरुआत’ विषयक दुई दिने सम्मेलन बिहिबारदेखि सुरु भएको छ।